बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

विदेशबाट भन्सार छलेर ल्याएको सुनको कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । अवैध रूपमा भन्सार छली ल्याएको सुनको कारोबार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका २९ वर्षीय सम्साद आलम रहेका...