बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

कला र संगीतलाई पर्यटनसँग जोडेर लैजानु आवश्यक छ : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले कला र संगीतलाई पर्यटनसँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा -प्रतिष्ठानकाे सङ्गीत विभागद्वारा आयोजित...