काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले कार्यालय समयमा दुध बोक्ने सवारी साधनको आवागमनमा कडाइ गरेपछि ग्रामीण क्षेत्रका किसानबाट उत्पादित दुधको ढुवानीमा समस्या देखिएको छ । यसले दुग्धजन्य पदार्थको बिक्री–वितरणमा बाधा...