बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

पशुचौपायामा भ्यागुते रोगको जोखिम, सतर्कता अपनाउन किसानलाई सुझाव

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले गाई गोरु र भैँसीहरूमा भ्यागुते रोग देखा पर्न सक्ने अनुमान गरेको छ । यो सातामा देशभर नै पानी पर्ने सम्भावना रहेकाले गाई गोरु र...