बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार

ताप्लेजुङ । पहिरोमा परेर घाइते भएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा...