बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

दिल्लीपछि गुजरातको विमानस्थलको छत खस्यो

गुजरात । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको क्यानोपीको एक भाग शुक्रबार खसेको थियो । शनिबार पनि यस्तै घटना दोहोरिएको छ।  गुजरातको राजकोट विमानस्थलबाहिर भारी वर्षापछि क्यानोपीको एक भाग भत्किएको...