मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१५ दिनभित्र दूतावासले मागपत्र प्रमाणीकरण नगरे विभागबाट गराउने तयारी

काठमाडौँ । युरोप लगायतका विभिन्न मुलुकका लागि आउने मागपत्र वैदेशिक रोजगार विभागबाट प्रमाणीकरण गराउने प्रक्रिया अघि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागमार्फत मागपत्र प्रमाणीकरण गराउने प्रक्रिया...