बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासङ्घ रुपन्देहीमा तालाबन्दी

बुटवल । सदस्यता विवादको टुङ्गो नलगाई निर्वाचन कार्यतालिका प्रकाशित गरेको विरोधमा नेपाल प्रेस युनियनले  नेपाल पत्रकार महासङ्घ रुपन्देहीको कार्यालयमा तालाबन्दी गरेको छ । युनियनले शनिवार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो...