बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मिश्रित ऊर्जाको प्रवर्द्धनमा जोड

काठमाडौँ । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्षलाई भेटेर नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनमा आयोगले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन्...