बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा शैलेन्द्र चौधरी पक्राउ

काठमाडौँ । बाँकेको नेपालगन्जमा सुमदरानी थारुको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ घर भएका २६ वर्षीय शैलेन्द्र चौधरी छन् ।...