बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

४ मिनेट ३७ सेकेन्डमा इलेक्ट्रिक कारको ब्याट्री ८० प्रतिशतसम्म चार्ज

लन्डन । बेलायती स्टार्टअप नियोबोल्टले विकास गरेको इलेक्ट्रिक कारको ब्याट्री पहिलो ‘लाइभ टेस्टिङ’ मा चार मिनेट ३७ सेकेन्डमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज भएको थियो। ब्याट्रीको परीक्षण बेडफोर्डमा विशेष डिजाइन गरिएको...