बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा.अर्याल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा.कुन्दन अर्याल नियुक्त भएका छन् । त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा.अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो...