मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

टक्सार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् ।...