मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

कर छुट नीतिले बढायो घरजग्गाको स्वामित्वमा महिलाको सहभागिता

काठमाडौँ । अचल सम्पत्तिको स्वामित्वमा महिला सहभागिता बढाउने उद्देश्यले सरकारले लिएको दर्ता दस्तुरमा छुट नीतिका कारण घरजग्गामा महिलाको स्वामित्व उकालो लाग्न थालेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार सरकारको...