मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’

गलकोट । लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो ।  ...