मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

डुप्लिकेट कर चुक्ता प्रमाणपत्र राखेर २ अर्ब ३० करोड ऋण प्रवाह

काठमाडौँ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले मिलेमतोमा डुप्लिकेट करचुक्ता प्रमणपत्र स्वीकार गरेर ऋण प्रवाह गरेको भेटिएको छ । अध्यक्ष राजेश कुमार श्रेष्ठसहित सञ्चालक समितिका ७...