काठमाडौँ । प्रतिनिधिसभा सदस्य शान्ति विकले बीआरआई अन्तर्गत ऋण सम्झौता नगर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद विकले नेपालको सार्वजनिक ऋण २४ सय अर्ब...