बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

डा.मधुसूदन अधिकारीले दिए एनएमबि लघुवित्तबाट राजीनामा

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा.मधुसूदन अधिकारीले पदबाट राजीनामा दिएका छन् ।  स्वतन्त्र सञ्चालकको तर्फबाट संस्थाको अध्यक्ष रहेका अधिकारीले आफ्नो व्यस्ततालाई कारण देखाउँदै अध्यक्ष एवं...