बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

राजदूत भागबन्डा र विवाद : सुशील प्याकुरेल प्रकरणबाट सच्चिएलान् दलहरू ?

काठमाडौँ । सरकारले असार ७ गते रिक्त ११ मध्ये ८ देशका लागि राजदूतको नाम सिफारिस गर्‍यो । सत्ता गठबन्धनभित्रका नेकपा एमाले, माओवादी केन्द्र र जसपाबिचको भागबन्डामा ती नाम सिफारिस भएका...