काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सातदिने निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले जनस्तरबाट सभापतिमाथि नै पहिलोपटक प्रश्न उठेको बताएका छन् । ढकालले ३८ जिल्लाको समीक्षा यात्रापछि तयार पारेको...