बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

नयाँ पर्यटकीय गन्तव्य बन्दै शिवपुरी डाँडाको धाप ड्याम (तस्बिरहरू)

काठमाडौँ । पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दै गएको छ।  बर्खाको समयमा पानी जम्मा गरेर...