आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

संस्कार र इनुशालाई स्वर्ण

काठमाडौँ । संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण जितेका छन् । बहिरातर्फ २०–२५ केजी तौल समूहको पुरुषमा संस्कार र महिलामा...