बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको १० वटा शीत भण्डार अलपत्र अवस्थामा छन् । निर्माण सम्पन्न भएका ६, निर्माणाधीन ४ वटा शीत भण्डार अलपत्र परेका हुन् । प्रदेश सरकार...