बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

माया र युजिना ‘मिस तथा मिसेस् इन्डिजिनियस २०२४’ घोषित

काठमाडौँ । ‘मिस तथा मिसेस् इन्डिजिनियस २०२४’को माया गुरुङ र युजिना राईले जितेका छन् । एसके इन्टरटेन्मेन्टको आयोजनामा जमलस्थित राष्ट्रिय नागघरमा सोमबार साँझ आयोजित प्रतियोगितामा मायाले  मिसेस् र युजिनाकाले मिस...