बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कलाकारलाई बढी पारिश्रमिक दिएको आरोपको करण जोहरले गरे खण्डन

नयाँ दिल्ली । बलिउडमा चलचित्रका मुख्य कलाकारहरूको पारिश्रमिक बढेको विषयबारे केही समयदेखि गर्मागर्मी चलिरहेको छ । यसैबिच, फिल्म निर्माता जोया अख्तरले करण जोहरलाई कलाकारको पारिश्रमिक घटाउन सल्लाह दिएकी छिन् ।...