बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए । ...