बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

टेलिभिजन कार्यक्रममा बोलेको विषयमा जसीतासँग स्वस्तिमा र साम्राज्ञीले मागे माफी

काठमाडौँ । एक टेलिभिजन कार्यक्रममा अभिनेत्री जसीता गुरुङको विषयमा आफूले दिएको अभिव्यक्ति प्रति अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह माफी मागेका छन् । अभिनेत्री जसीताले आपत्ती जनाएको पोस्टको कमेन्टमा...