बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू काठमाडौँमा भेला

काठमाडौँ । एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स  २०२४ को नवौँ संस्करण काठमाडौँमा सुरु भएको छ । विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू सहभागी सम्मेलन सोमबारदेखि सुरु भएको हो । ...