बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा ब्याट्री कारखानामा विस्फोट, १६ जनाको मृत्यु

सोल । दक्षिण कोरियामा ब्याट्री बनाउने कारखानामा कयौँ लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको बताइएको छ । घटना सोमबार बिहानको हो ।...