शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

करण परियार विजेता हुनुको सन्देश : प्रतिभाको कदर

केही दिनअघि सामाजिक सञ्जालमा एकाएक भाइरल भए, रियालिटी सो ‘नेपाल आइडल सिजन–५’ का विजेता करण परियार ।  कालो वर्णको अनुहार, सानो तथा कसिलो जिउ, मध्यम प्रकृतिको उचाइ, पुरानो शैलीको बाल,...