रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले आइतबार आगामी आवको लागि ५३ करोड ३१ लाख २५ हजार ८ सय...