सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

सुत्केरी बिदामा गएकी कर्मचारी गर्भवती भएर कार्यालय फर्किएपछि...

लन्डन । बेलायतमा सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि कम्पनीले ती कर्मचारीलाई कामबाट निकालेको छ । तर रोजगार न्यायाधिकरणमा ती महिला कर्मचारीले मुद्दा जितेकी छिन् ।  ती...