बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भीर मौरीको टोकाइबाट १३ जना घाइते

त्रिवेणी । भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् ।  ...