बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

अभिकले जिते एसईई कप चेसको उपाधि

काठमाडौँ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् । उनले स्वीस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५...