बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

फिर्ता बोलाइएका राजदूत फर्किन किन हुन्छ ढिलाइ ?

काठमाडौँ । केही साता अगाडि सरकारले विभिन्न देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलायो । फिर्ता बोलाइएका ११ जना राजदूतमध्ये हालसम्म एक जनामात्र नेपाल फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार...