काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले देशको भलो नगरेको भन्दै राजतन्त्र फर्कने कल्पना नै गर्न नहुने बताएका छन् । शुक्रबार भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा...