बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

डा हर्क गुरुङ उद्यान बनाउन १५ लाख प्रदान

लमजुङ ।  भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न रु १५  लाख प्रदान गरिएको छ ।  मस्याङ्दी गाउँपालिका–७ मा उनको स्मृतिमा उद्यान...