सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

संसद्का कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्रीको संयोजकत्वमा समिति गठन

काठमाडौँ। सङ्घीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका विषयमा सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...