बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।  जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका...