शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको नकआउट चरणमा

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले हराएको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले जारी प्रतियोगितामा हासिल गरेको यो लगातार दोस्रो जित हो...