बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

इन्द्रावतीमा लिच्छविकालीन अभिलेख भेटियो

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ ।  आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि...