बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा १० महिनामा धेरै उपलब्धि भए : उपाध्यक्ष डा. ल्यारक्याल लामा

बुटवल । सिन्धुपाल्चोकको हेलम्बुमा २०२१ सालमा जन्मिएका डा.ल्यारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएको ११ महिना बित्यो । २०८० साल साउनमा कोषको उपाध्यक्षमा नियुक्त भएपछि डा.लामाले लुम्बिनी क्षेत्रको विकासमा...