शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

बौद्ध दर्शनको चास्नीमा ‘स्व’ उपन्यास

‘कृत्रिमताका सम्पूर्ण पत्रहरू उतारिसकेपछि जे बाँकी रह्यो, त्यो मात्र म हुँ ।’ (स्व,  पृ.२८०) । वास्तवमा मान्छेले आफू को हो ? धर्तीमा आफ्नो उपस्थिति किन भयो ? जीवनलीला समाप्तिपछि ऊ...