आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

क्यानडा पहिलो र भेनेजुएला दोस्रोपटक सेमिफाइनलमा पुग्ने धुनमा

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको ४८औँ संस्करणमा शनिबार दोस्रो क्वार्टरफाइनल खेल खेलिँदैछ । दोस्रो क्वार्टरफाइनलमा भेनेजुएलाले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार, बिहान ०६ः४५ बजे सुरु हुनेछ । ...