बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रोगमुक्त बिरुवा उत्पादन गर्न ‘तन्तु प्रजनन’ प्रविधि उपयुक्त

काठमाडौँ । नेपालमा सरकारी निकायबाट ‘तन्तु प्रजनन’ प्रविधिबाट आलुको बीउ उत्पादन हुँदै आएको छ । त्यसबाहेक निजी क्षेत्रबाट आलु र केराको बीउ उत्पादन हुने गरेको छ । तन्तु प्रजनन प्रविधिको...