बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बाढी पहिरोले कोशी राजमार्गमा करोडौँको क्षति

खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडक खण्डमा बाढीपहिरोले पक्की पुल बगाउँदा रु सात करोड बराबरको क्षति भएको छ । खाँदबारी– थामसेर्कुअन्तर्गत ठूलोढुङ्गा– अरुणथान खण्डमा सडकको ‘सब–बेस’ बगाउँदा रु एक करोड...