बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बाढीपहिरोले मकालुमा २४ घर विस्थापित

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–६ सागसेवामा आएको बाढीपहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।  एक सातासम्म लगातार परेको वर्षापछि गुहे खोल्सामा आएको बाढीपहिरोले २४ घर उच्च जोखिममा परेको...