आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

वरिष्ठ अभिनेता डोनाल्ड सदरल्याण्डको निधन

टोरन्टो । क्यानडेली अभिनेता डोनाल्ड सदरल्याण्डको मृत्यु भएको छ । लामो समयदेखि रोगसँग लडिरहेका डोनाल्डको जुन २० मा निधन भएको हो । मृत्युको खबर अभिनेताका छोरा किफर सदरल्याण्डले पुष्टि गरेका...