वासिङ्टन डीसी । अमेरिकाले रुसी एन्टी भाइरस निर्माता कम्पनी कास्परस्काईको सफ्टवेयर विक्रीमा रोक लगाएको छ । रुस सरकारसँग आबद्ध रहेको हुन सक्ने भन्दै अमेरिकाले सो कदम चालेको हो । ...