बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा गएराति दागेको लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।  ...